0 COMMENTS

काठमाण्डाै२१असाेज०७४/  सेलका नाममा लत्ताकपडा, जुत्ता, घडीलगायत सामाग्री ठगी गर्ने दरबारमार्गका व्यवसायीविरुद्ध प्रहरीले पनि अनुसन्धान थालेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग लिएको बयान र विश्लेषण गरेको फाइल महानगरीय प्रहरी परिसर, टेकुमा बुझाएपछि प्रहरीले अनुसन्धन थालेको हो ।विभागले अत्याधिक मुनाफा राखी विक्रि गरेको निष्कर्षसहित फाइल बुझाएको थियो ।ती फाइलका आधारमा परिसले पुन: अनुसन्धान सुरु गरेको खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।