0 COMMENTS

बुटवल, २१ असोज ०७४/ हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर १ गते राति साविक गंगोलिया गाविस–५ बस्ने २६ वर्षीय रुदल यादवलाई गोली हानी हत्या गरेर फरार भएका थिए ।दशैँमा घरमा आएका बेला अभियुक्त थारु बुधबार लुक्दै हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको इप्रका बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।