0 COMMENTS

काठमाडौं १८असोज २०७४ /केही समयअघि मात्रै राप्रपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी लोकप्रिय गायिका कोमल वली संघको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार सिफारिस भएकी छिन्। दाङ क्षेत्र नं ३ बाट उनी ५ नम्बर प्रदेशसभाको सदस्यका लागि नेकपा एमालेबाट सिफारिस भएकी हुन्। नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ को तुलसीपुर पार्टी कार्यालयमा उम्मेदवार सिफारिस सम्बन्धमा मंगलबार बसेको बैठकले संघमा प्रत्यक्षतर्फ वलीलाई  लाइ पनि सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।