0 COMMENTS

काठमाण्डाै१८असाेज०७४/  साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे ।उनको भर्नाला आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँ नगर्दा हुन्छ ।त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले ईच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाईनन् ।असोज ४ र ५ मा माओवादीको कास्की क्षेत्र नम्बर ३ को बैठक बसयो बैठकको उदेश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदार सिफारिस गर्नु थियो ।

सिर्जना मतदाता रहेको क्षेत्र ३ क बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुईटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो ।उनले स्वेच्छाले उम्मेदवारी दर्ज गर्ने निर्ण गरेकी थिईन् ।तर अन्तिममा आएर ब्या भईन । उनी पछि हट्नको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव ।अहिले जोसंग पैसा छ, त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्, दुसैं मनाउन हेम्जासिथत माईतिघर आइपुगेकी उनले भनिन् मेरो आर्थिक कमजोर छ ।पार्टीको केन्द्रीय सदस्य उनले समाजशास्त्रमा स्नातकोत्रर गरेकी छिन् ।, यो खबर अजाकोकान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।