0 COMMENTS

काठमाण्डाै१८असाेज०७४/  भारतमा विवादित धर्मगुरु राम रहिम सिंहकी धर्मपुत्रि हनीप्रीत ईन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

अगस्ट महिनामा धर्मगुरु राम रहिमलाई अदालतले २० बर्ष अगाडी आफना दुई महिला अनुयाइलार्य बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका अरोपित मध्ये हनीप्रीत ईन्सान पनि एक रहेको भारतीय प्रहरीले बताउँदै आएको थियो ।उक्त हिंसामा ३८ जनाको मृत्यु भएको थियो । राम रहनि सिंह पक्राउ परेलगत्तै उनी बेपत्ता भएको प्रहरीले बताउँदै आएको थियो ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।