0 COMMENTS

भक्तपुर, १७ असोज ०७४/ भक्तपुर नगरपालिका– १ इताछेंस्थित एक घरमा आज बिहान आगलागी भएको छ ।नवदुर्गा हल अगाडि रहेको कृष्णबहादुर बोयजूको घरको पाँचाँै तलामा रहेको भान्छामा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भक्तपुरको जुद्धवारुण यन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीका कारण र क्षतिको विवरण नआएको प्रहरी परिषर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।