0 COMMENTS

काठमाडौं १६ असोज०७४/ काठमाडौँ क्षेत्र नम्बर ४ मा एमालेबाट राजन भट्टराईलाई  संघीय क्षेत्रको उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

आज बसेको नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटिको बैठकले सांसद एवम नेकपा एमालेका केन्द्रिय सदस्य डा .राजन भट्टराईको नाम अघीसारेकाे हाे ।बिद्यार्थी राजनीति हुँदै एमाले राजनीतिमा प्रवेश गरेका  उनी एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको विदेश मामिला सल्लाहकार तथा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् ।उनी हाल नेपाल,भारत प्रबुद्ध समूहका सदस्य तथा एमाले क्षेत्र नं ४ का समानुपातिक सांसद पनी हुन ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।