0 COMMENTS

रमिला बस्नेत,उदयपुर ,असाेज १३/ उदयपुरको गाईघाटमा युनिक इभेष्ट एड म्यानेजमेन्टकाे सास्कृतिक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे छ। युनिक इभेष्ट एड म्यानेजमेन्ट तथा युनिक डिथ्रि डान्स स्टुडियोकाे संयुत्त अायाेजनामा भएकाे कार्यक्रममा स्थानीय एवम् राष्ट्रिय कलाकारकाे बेजोड प्रस्तुति रहेकाे थियो ।कार्यक्रम सभ्य दशै,भब्य दशै तथा कला साँस्कृति जगेर्ना गर्ने उद्देश्यले अायाेजना गरिएको निर्देशक एल्विन बस्नेतले बताएका छन् ।

यस्तै कार्यक्रमकाे उद्देश्य हिन्दुधर्मावलम्बिहरुकाे महान चाड बडा दशै तथा दिपावलिकाे शुभकामना अादानप्रदान गर्ने  रहेकाे अर्का कार्यक्रम ब्यवस्थापक तथा सक्रिय पत्रकार देबराज राईले जानकारी दिए ।

त्रियुगा नगरपालिका २ बिपि चाेकमा अायाेजना भएकाे साँस्कृतिक कार्यक्रम दिनभर युनिक डिथ्रिका कलाकार साथै राष्ट्रिय गायक फिराेज बस्नेत , नव गायक निरज बि.क लगायत पत्रकार ,राजनैतिक दल,बुद्धिजीवी लगायतकाे बाक्लो उपस्थिति रहेकाे थियोे । कार्यक्रमा समाजमा सकाराात्मक परीवर्तन गर्ने उद्धेश्यका साथ बिभीन्न बीधामा रहेर उल्लेखनीय कार्य गरीरहेका बिभीन्न ब्यक्तीत्व हरूलाइ प्रशंसा पत्र ले सम्मान गरीयकाे थीयाे  भने कार्यक्रम सञ्चालन  राकेस नेपालिले गरेका थीए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।