0 COMMENTS

गुलरिया, बर्दिया, ११ असोज ०७४/ वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ ।वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षिय बाजेलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।