0 COMMENTS

 भक्तपुर, १० असोज ०७४/ सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित निमार्णाधीन घरको इनारमा आज एक पुरुषको शव फेला परेको छ ।निर्माणाधीन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमालको सोही घरको इनारमा डुबेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।