0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,असाेज १०/उदयपुरको पु्र्विभेग चाैदण्डीगढि नगरपालिका अबस्थित पुरानो बजार को रुपमा चिर परिचित बेल्टार बजारको उधाेग व्यापार बाणिज्य सँघ काे कार्यालयहाल सम्म पनि भाडामै संचालन गरिरहनु परेकोले,संघ आफैमा दुख ब्यक्त गर्दछ ।

भाडाको घरमा कहिले के नमिल्ने कहिले के को आबस्यक्ता परे जस्तो महसुस हुदा आफैमा लज्जास्पद भएको बेल्टार उधाेग व्यापार बाणिज्य सँघका अध्यक्ष पवन कार्किले गुनासो गरेका छन् ।धेरै पटक नगर संमक्ष सार्बजनिक जग्गा संघको भवन निर्माणको निम्ति उपलब्ध गराइदिनु भनी सर्बदलिय समक्ष पटक,पटक अनुरोध   गर्दा समेत सुनुवाइ नभएपछि,संघले आफ्नै पहलमा श्री गोपाल अधिकारी ज्यु ले (एक कठ्ठा)जग्गा दान गर्नु भयो त्यसैगरी अर्का आदरणीय ब्यक्तित्व बद्री श्रेष्ठ का पुजनिय माता ले (दस धुर)जग्गा दान पाप्त भय पश्चात  संघको भवन निर्माण कार्यको निमीत्त साघुरो, असहज महसुस गरी संघले देउसी भैलो खेली आर्थिक संकलन गरी अरु (दस धुर) जग्गा  थप गरि मात्र संघको भवन निर्माण गर्ने योजना बनाइ सम्पुर्ण उधाेगी व्यापारी राजनीति दल लगायतका विभिन्न संघ संस्था हरुको सहयोगमा सुरुवात गरिएको हाे।

तसर्थ यो भवन निर्माणहुनुमा चौदण्डीगढि नगर भित्र उधोग ब्यवसाय गरिरहेका ब्यपारी हरुको अतुलनीय सहयोग रहेकाे अध्यक्ष कार्किले बताएका छन् । सहयोगी दाता हरुलाइ उधोग बाणिज्य संघको प्रमुखको हैसियतले,ब्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहेको बताएका हुन ।तसर्थ संघले सबै सरोकारवाला हरुको सहयोगमा बनिरहेको भवन लाई भाैतिक समरचना अन्तरगत स्टमेट तयार गरि दुई तल्लाको भवनलाइ  कुल लागत  रु ४४,५६,३६९/०९  बजेट नगर सभामा पेस गरेको सबैमा जानकारी गराएका थीए। निर्वाचन अगाबै सर्बदलिय बैठकले २० लाख दिने निर्णय पारित गरेको प्रसंग लाई नै हाल नगरसभा बाट अनुमोदन भएको कुरो सुन्नमा आयकोले संघलाइ ठूलो रहत त मिलेको छ । साथै हाल सम्म भएका आय ब्यय गतिविधि लाई अब तुरुन्त सर्बजनिक गराउने तर्फम रहेको कुरा बेल्टार उधाेग व्यापार बाणिज्य सँघका अध्यक्ष पवन कार्किले बताएका छन् भने  शुभ दिपाबली अगाबै पत्रकार संम्मेलन गरि सम्पुर्ण हिसाब सार्बजनिक गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।