0 COMMENTS

काठमाण्डाै८असाेज०७४/ बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एवं नेपाली कांग्रेसका नेतासमेत रहेका सुजेन्द्र गोले तमाङ नेतृत्वमा रहेको कर्मचारी कल्याण समाजले भदौ दोस्रो साता २१ बुँदे माग अघि सारेर उपकुलपतिलाई ज्ञापनपत्र बुझयो ।

सामाले ज्ञापनपत्र बुझाएलगत्तै कांग्रेस कार्यकर्ता राजन कोईराला नेतृत्वको कर्मचारी तदर्थ समितिले पनि उपकुलपति डा. राजकुमार रौनियारलाई अलग्गै भेटेर आफ्नो मागपत्र बुझायो ।

त्यस्तै, भदौ १९ गते धरान एकता समाजको नाममा गएको एक टोलीले उपकुलपति रौनियारसहित चारै पदाधिकारी भेटेर बीपीको तलब खाएर राजनीति गरेको भन्दै समाजका अध्यक्ष तमाङ र कांग्रेसका क्षेत्री सदस्यमेत रहेका समाजका वरिष्ठ उपाध्यष उमेश थापालाई कारवाही गर्न माग गर्यो ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।