0 COMMENTS

काठमाण्डाै ८असाेज०७४/  भारतको राजस्थानका प्रख्यात आध्यात्मिक गुरु पलहरि महराज बलात्कारको अरोपमा पक्राउ परेका छन् ।

उनलाई अलवारको आफ्नो आश्रममा कानुन् अध्ययन गर्नै विद्यार्थी बलात्कार गरेको रोपमा पक्राउ गरिएको हो ।सेप्टेम्बर ११ मा पीििडत विद्यार्थीले आफुमाथि अगस्ट ७ मा बलात्कार भएको उजुरी दिएकी थिईन् । प्रहरीका अनुसार उनलाई शनिबार पक्राउ गरी मेडिकल जाँचका लागि अस्पताल लगिएको छ ।

भारतीय सञ्चार माध्यकका अनुसार उनी दोषी ठहरिए १० बर्षको कारबास सजाय हुनेछ ।पीडित विद्यार्थीले गत समहिना विवादास्पद गुरु गुरमित राम रहिमलाई सजाय भएपछि आफुलाई उजुरी गर्ने आत्मबल बढेको जनाएकी छिन् ।राम रहिमलाई बलात्कारमा दोषी ठहर गरी २० बर्षको कैद सजाय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।