0 COMMENTS

काठमाण्डाै ८असाेज०७४/ १० महिनाअघि सिम्ता गाउँपालिका १ सुन्तोलाका ४८ बर्षीय कुशल पोखरले मृत फेला परे ।बाटोमा लडिरहको शवमा थुप्रै चोटपटक देखेपछि मुचुल्का गर्न गएको प्रहरी टोलीले हत्या नै हुन सक्ने जनाएको थियो ।

तर, दोषी अझै पक्राउ परेका छैनन् । पीडित परिवार न्यायको खोजीमा भौतारिएको भौतारियै छ ।महिनैपिच्छे सदरमुकाम वीरेन्द्रनगर आउजाउ गर्छन् । पत्नी सावित्रा हमालले प्रहरीले अनुसन्धानै अघि नबढाएको गुनासो गरिन् । उतिबेला प्रहरीले जोहेरी दर्ता गर्ने मानेन ।

त्यतिवेलौ शंका लागिसेको थियो, उनले भनिन्, प्रहरी संरक्षणका कारण दोषीहरु अहिले खुलेआम धम्क्याउँदै हिँड्छन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।