0 COMMENTS

काठमाण्डाै ७असाेज०७४/  दुई नम्वर प्रदेशको एक मात्र महानगरपालिकमा रोचक प्रतिस्पर्धा देखिएको छ । अहीले बिहान ११ बजे सम्म काँग्रेसको अग्रता छ तर संघीय समाजवादी फोरम पछ्याउँदै छ । मतका हिसावले राजपा, एमाले र माओवादी अलि पछाडि छन् ।वीरगन्ज महानगरपालिकाको ३० हजार ११७ मतको गणना सकिएको छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार यहाँ कांग्रेसको अग्रता छ ।

प्रमुख उप्रमुख

कांग्रेस ६४०३ र ७३३१

फोरम ६१८१ र ६०६६

राजपा ४७४१ र ४००७

माओवादी केन्द्र ३४२१ र २४३६

एमाले ३१३७ र ३८०४

लो फोरम २०९४ र १५७६
छ ।

यसै गरी जीतपुरसिमरा उपमहानगरपालिकामा

मेयर उपमेयर

एमाले १२२७१ र ११९२०

कांग्रेस १०४७२ र १०९०२

माओवादी केन्द्र ९४९५ र ९०७०

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।