0 COMMENTS

काठमाण्डाै ७ असाेज०७४/ पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् ।

देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।