0 COMMENTS

काठमाडौं७ असाेज०७४/पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेमा लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो नेपाल आइडल घोषित गरियो । बुद्धले महिन्द्राको कारका साथै २० लाख नगद हात पारे |

यस्तै आइडलको फस्ट रनरअप निशान भट्टराई बने भने सेकेण्ड रनरअप प्रताप दास बने । निशानले रु १५ लाख नगद र प्रतापले रु १० लाख प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।