0 COMMENTS

काठमाडौं ६ असोज ०७४/ १६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिच  भएकाे खेल बरा बरीमा टुङ्गीयाे ।
अाज भएकाे खेलमा नेपाल र भारत बिच दुइ ,दुइ गाेल भइ खेल बराबरीमा टुङ्गीएकाे हाे नेपालका लागी  दुबै गाेल  ब्रृजेश चाैधरीले गोल गरेका थीए।

समूह ‘डी’मा रहेको नेपाल पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको थियो । नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।