0 COMMENTS

काठमाडौं, असोज ६ – १६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिच खेल भइरहेको छ ।
७६ औँ मिनेटमा नेपालले गोल गरेर अग्रता लिएको छ । नेपालका ब्रृजेश चाैधरीले गोल गरेका हुन् ।[view_video url=”qgiA0MFpPs4″]

समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको थियो । नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।