0 COMMENTS

राजविराज ५ असाेज०७४/ सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याउनुभएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले बताउनुभयो ।यसैगरी उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार २२६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।