0 COMMENTS

काठमाडौं५असाेज०७५/ आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ ।अनुमगनको क्रममा व्यवसायीले उपभोक्तासंग उच्च मुल्इ असुल गर्ने, बिलबीजक जारी नगर्ने, न्युन बीजीकीकरण लगायत फेला परेपछि कारबाही गरेको हो ।विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुसार चाडबाड नजिकिएसंगै ३१ वटा कार्यालयले अनुगमन तीव्र बनाएको छ ।५ दिनको अवधिमा ३ हजार १ सय ८६ करदातामा अनुगमन गरेको उनले दावी गरे । खबर आजको कान्तिपुरमा

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।