0 COMMENTS

काठमाडौं ५असाेज०७४/ अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका छन् ।

सरकारी कार्यालयमा सेवाग्राहीका रुपमा भित्रिएर कालोमोसो दल्ने घटना बढेपछि अनियमिततामा संलग्न सरकारी अधिकारी कर्मचारी आतङ्कीत भएका हुन् ।आजको नेपाल समाचारपत्रमा

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।