0 COMMENTS

 बुधबार ०४, असोज २०७४/पार्नस्टार बन्न चाहेको भन्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अर्चना पनेरू पक्राउ परेका छिन् । आफूले खेलेका चलचित्र फ्लप भएपछि डान्सबार छिरेकी अर्चना मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेकी हुन् ।

सोमबार राति गोंगबुस्थित नयाँ बसपार्कबाट अर्चनासहित उनकी आमा सुनिता पनेरू पक्राउ परेका हुन् । गोंगबुस्थित मनवाकर बारमा मदिरा सेवन गरी होहल्ला गरेपछि उनीहरु पक्राउ परेका हुन् ।स्राेतःसेताे सुर्य

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।