0 COMMENTS

नवलपरासी, ४ असोज०७४ /बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ बस्ने मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
शर्माले मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । बालिकालाई स्वास्थ्य परिक्षणको लागि पृथ्वी चन्द्र अस्पतालमा पठाउनुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।