0 COMMENTS

 पर्सा ३ असाेज ०७४/ पर्सामा एमालेले खाता खोलेको छ ।बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका वडाध्यक्ष सहित ५ वटै उम्मेदवारले जितेका हुन् । वडा अध्यक्षमा सगीर मिया विजयी भएका छन् । सदस्यहरुमा तेरस मुखिया, सुगान्धी देवी, प्रजापती महतो र फूलमती देवी बिजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा एमालेका गौरीशंकर साह ३६६ र नेपाली कांग्रेसका चन्द्रकिशोर चौरसिया १७७ मत ल्याएको निर्वाचन अधिकृत ईश्वरी प्रसाद ढकालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।