0 COMMENTS

काठमाण्डाै ३ असाेज०७४/ सिरहामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।कर्जन्हा नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको हो ।

वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका हुन् ।सिरहाको कल्याणपुर नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।