0 COMMENTS

राैतहट ३असाेज०७४/  रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।वडाध्यक्षमा नेपाली कांग्रेसका विभु साह निर्वाचित भएका हुन् ।रौतहट जिल्ला लगायत २ नम्बर प्रदेशका ८ जिल्लाका अधिकांश स्थानीय तहमा मतगाण जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।