0 COMMENTS

 

गजल -बिजय तिमिल्सिना

कालो छ तर काग नहुन नि सक्छ

अनुमान न हो बाहिर हासेर भित्र रुननी सक्छ

माग्दैमा माग्ने हुने भए सबै भिकारी हुन्थे

मै हु भन्नेका जग बलियो नहुन सक्छ

हुदाका आफ्ना नहुदा बिराना रितै यस्तो

फ्यालियको त्यही ढुङ्गा को भर हुनसक्छ

सहिदको रगत बिरको गाथा किताबमा मात्र

वास्तविकतामा उस्को योगदानको कदर नहुन सक्छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।