0 COMMENTS

काठमाण्डाै २९भदाै०७४/ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको ४८ हुने गरी मतभार छुट्याईएको छ ।

बुधबार ब्यवस्थापिका संसदमा दर्ता भएको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा यस्तो ब्यवस्था गरिएको हो ।संविधानको धारा ८६ उपधारा २ खण्ड क बमोजिम राष्ट्रिय सभाका सदस्इा निर्वाचनका लागि बनेको विधेयक सरकारले संस्द्मा पेस गरेको छ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।