0 COMMENTS

काठमाण्डाै २८भदाै०७४/ काठमाण्डौ जील्ला  बुढानिलकण्ठ नगरपालिका वडा नं.-८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छाला सहित सुर्खेत चिसापानी गा.बि.स. वडा नं.-५ हाल  कैलाली जिल्ला बलिया गा.बि. स. वडा नं.- ५ का ६३ वर्षका प्रेम बहादुर शाहीलार्इ एक थान बाघको छाला सहित पक्राउ परेकाछन ।नीज शाहीलार्इ वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्रउगरी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाईएको छ ।

  • दण्ड सजाय :- रा.नि. तथा वन्यजन्तु संरक्षण ऐन , २०२९ को दफा २६(१) अनुसार पाँचलाख रुपैँयादेखि दश लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै ।
  • वरामदी सामान :
    १) बाघको छाला थान-१ (एक) ।टाउकोदेखि पुच्छरसम्मको लम्बाई :- ८ फिट ८ ईन्च ।
    पुच्छरको लम्बाई :- २ फिट ६ ईन्च ।बिच भागको चौडाई :- २ फिट ८ ईन्च ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।