0 COMMENTS

काठमाण्डाै२६भदाै०७४/ नजिकिदै गरेको चुनावी सरगर्मीले गाउँ, सहर तातिरहेको छ ।जिल्लाका पुर्वोत्तर तिरहुत गाउँपालिकाको मयनकडेरीका बासिन्दा भने रासनकै खोजीमा छटपटाईरहेको छन् । ठ्याक्के एक महिना भयो, पालमुनिको बास ।, यो खबर आजकोकान्तिपुरमा छ ।

चनद्र नरहको डिलमा पाल टाँगेर बसेका सय परिवारलाई चुनावमा भोट भाग्न आउने नेताहरुका कुराले झन पीडा थपिदिन्छ ।भोट जसरी पनि दिनुपर्छ भन्छ्न, पाटीका झन्डा टाँग्छन् अनि हिंड्छन् मोहम्मद सिद्धिकीले दुः आक्रोस भएकपल्ट पोखिन् । पालमा बसेका छौँ खाने अन्नसम्म छैन । यिनले चुनाव जितेर के पो गर्लान र ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।