0 COMMENTS

काठमाण्डाै २६भदाै ०७४/ नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाईनट कट्नुपर्छ । जिल्लाको टिमुरे ४, स्याफ्रुममा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावातीमा एक चेक पोस्ट छन् ।रसूवाका टिमुरे, स्याफ्रु, धन्चे र कालिकास्थानमा नेपाली सेनाका चारवटा चेक पोस्ट छन् ।लाङटाङ राष्टिय निकुन्जको सुरक्षामा रहेको सेनाले पनि चेक पोष्ट राखेको छ ।

हरके चेकपोष्स्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरे पनि ८८ किलो सुन फेला परेको गाडीको टिमुरेमा रहेको सशस्त्र प्रहरीको चेक पोस्टमा मात्रै दर्ता रहेको देखिएको छ ।

सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिमुरेमा भदौ १५ गने मध्याह्न गाडी पार भएर तिब्बत गएको देखिन्छ ।

सुन तस्करीका अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीका अनुसार सो गाडी १८ गते केरुङ हुँदै काठमाडौं भित्रिएको थियो ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।