0 COMMENTS

काठमाण्डाै, २५ भदौ०७४ /बुढानिलकष्ठ नगरपालीका,कपन १० मा शनीवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न  भएको छ ।

नेपाली काङ्ग्रेसका सभासद गगन कुमार थापाको  सांसद  कार्यालय काठमाडौ क्षेत्र नम्बर ४ को आयोजना तथा अल्का अस्पताल प्रा.लि जावलाखेल , जनता क्लिनिक तथा सिद्धेश्वर बुढानिलकण्ठ सरोकार समाजको बिशेष सहयोगमा उक्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न  भएको  थीयाे ।

स्वस्थ रहौ! निशुल्क स्वास्थ्य परिक्षण गरौ ! भन्ने मूल नाराको साथमा सम्पन्न गरीयकाे उक्त निशुल्क स्वास्थ्य परिक्षणमा बुढानीलकष्ठ नगरपालीका लगाय अन्न अासपासका बिरामीहरूले निःशुल्क  स्वास्थ परीक्षण गराएका थीए शीबीरमा इ.सी ,जी ,हाड जोर्नी,दन्त सेवा ,नाक कान घाटी ,गाइनो र जनरल सेवा उपलब्ध गराइयकाे थीयाे भने लगभग ६०० जनाले उक्त सेवा लिएका थीए ।बिहान १० बजे देखी ३ बजे सम्म संञ्चालनगरीयकाे उक्त नि:शुल्क स्वास्थ्य सिबिर बुढानीलकष्ठ नगरपालीका वडा नं १० मा रहेकाे बालउद्धार स्कुलकाे प्रङ्गणमा सम्पन्न भएकाे थीयाे ।

उक्त सिबिरमा जाच गराउन आउने बिरामीहरुको थप उपचार गर्नु पर्ने देखीएमा अल्का अस्पतालले  बिशेष छुटकासाथ अस्पतामानै सेवा दिने   र आर्थिक अवस्था कमजोर भएका अशक्तहरुको लागि सिफारिश लिएर आएमा नि:शुल्क थप उपचार गर्ने ब्यवस्था गराइयकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।