0 COMMENTS

काठमाडौँ, २३भदौ०७४/ राप्रपा (राष्ट्रवादी)काे तीन दिने शान्तीपुर्ण अान्दाेलन अाज सम्पन्न भएकाे छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले हिन्दुराष्ट्र ,संवैधानिक राजसंस्थाकाे  व्यवस्था,भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग गर्नपर्नेलगायत माग राखी २१ देखी २३ गतेसम्म उक्त पार्टीले सरकारलाई दबाब दिने उद्देश्यले  तीनदिने शान्तीपुर्ण सडक  अान्दाेलन सम्पन्न गरेकाे छ  ।

पार्टीले २१ गते अाफ्ना मागहरू बारे जनतालाइ  जानकारी गराउने र सरकारलाइ खबर्दारी गर्ने उदेश्यले काठमाण्डाैका  बिभीन्न स्थानहरूमा काेणसभा गरेकाे थीयाे भने २२ गते माेटरसाइकल र्यालीकाे अायाेजना गर्दै अाज २३ गते काठमाण्डाैकाे  बवहरमहल देखी नयाँ बानेश्वर नीषेधीत स्थान नजीक सम्म   शान्तीपुर्ण  सडक र्यालीकाे अायाेजना गरेकाे थीयाे ।

र्याली बवहरमहल देखी शुरू भर्इ बानेश्वरमा  पुगेर काेण सभामाकाे अायाेजना गरेकाे थीयाे उक्त काेणसभामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का पार्टि अध्यक्ष  डा. प्रकाशचन्द्र लोहनीले राष्ट्र निर्माता पृथ्बीनारायण शाहले नेपाल एकीकरण गरेकाे अबस्था देखी उनले  गरेकाे याेगदान सम्म लाइ स्मरण गरेका थीए ।

पार्टी  का बरीष्ट नेता  केशरबहादुर विष्टले देशलाइ परीबर्तन गर्ने नाममा १० बर्ष र संविधान सभाकाे निर्माण भएर याहाँ सम्म अाइपुग्दा १० बर्ष गरी २० बर्ष काे समय राज्यले बीना उपलब्धी  खेरा फालेकाे मा चीन्ता ब्यक्त गर्दे अब “राज्यको सुदृणिकरण र राज्यव्यवस्थाको सन्तुलन सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र र राजसंस्थासहितको संवैधानिक व्यवस्थाकाे बिकल्य नरहेकाे कुरा ब्यक्त गरेका थीए । कार्यक्रममा धार्मीक गरू,मठाधीस तगायत एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का नेता कार्यकर्ता लगायत जनताहरूकाे बिशाल सहभागीतारहेकाे थीयाे ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।