0 COMMENTS

काठमाडौं २० भदौ०७४ /नेकपा माओवादी केन्द्रले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको ते्रस्रो चरणको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

कतिपय उम्मेदवार प्रदेशले टुङ्गाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएकाले नाम प्राप्त हुनेबित्तिकै उपलब्ध गराइने माओवादीको सचिवालयले जनाएको छ ।
माओवादीले सार्वजनिक गरेका उम्मेदवारको सूचि यस प्रकार छ :हेर्न याहाँ क्लीक गराै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।