0 COMMENTS

काठमाडौं२० भदौ०७४/ एशियन कप छनौट चरणको तेस्रो खेलमा नेपाल आफ्नै मैदानमा ताजिकिस्तानसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल १ का विरुद्ध २ गोलले पराजित भयो । सुरुको ३० मिनेटमै दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

नेपालका लागि विमल घर्तीमगरले गोल गरे । यसअघिका दुई खेलमध्ये फिलिपिन्ससँग हारेको नेपाल ओमनसँग बराबरी खेल्दै एक अंक जोडेको छ । यसअघिका दुबै खेल हारेको काजकिस्तानको ३ अंक भएकोछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।