0 COMMENTS

ललितपुर, २० भदौ ०७४/एकिकृत राप्रपा (राष्ट्रवादी) का वरिष्ठ नेता तथा पुर्व शिक्षामन्त्री केशरबहादुर विष्टले व्यबहारिक र प्राबिधिक शिक्षा नै आजको मुख्य आवस्यकता भएको बताउनु भएको छ ।

ललितपुर माध्यामिक विद्यालयको ३६ औ वार्षिक उत्सव तथा पुस्तकालयको उद्घाटन समारोहमा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।

उहाले बैज्ञानिक, व्यवहारिक र प्राबिधिक शिक्षाले मात्र मानिसलाइ आत्मनिर्भर बनाउने भएको हुदा यसको अपरिहार्यता रहेकोमा जोड दिनुभयो ।

व्यवहारिक र प्राविधिक शिक्षा नै स्वरोजगारको मुख्य आधारशिला भएको हुदा विधालयले यसप्रति गम्भीरता पुर्वक सोच्नुपर्नेमा बताउनुभयो । विद्यालयको पहिचान र उपलब्धि भनेकै विद्यार्थीको अनुसासन र विद्यार्थिले प्राप्त गर्ने सफलता भएको उहाँको भनाइ थियो ।

विस्टले विधार्थिलाइ घोकन्ते शिक्षामा भन्दा पनी वहारिक र प्राविधिक शिक्षाको विषयमा जोडदिन विधालयलाइ आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।