0 COMMENTS

बनियानी (झापा), १७ भदौ । झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट आज लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप गौशाला–९ का २३ वर्षीय विवेक मगर रहेको लागु औषध नियन्त्रण ब्युरो, काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक देविरमण तिमल्सिनाले जानकारी दिनुभयो ।ढाडमा टेपले बेरेर ल्याएको अवस्थामा उनको साथबाट डाइजेपाम, फेनारागन र लुपिजेसिक १९÷१९ थान फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।