0 COMMENTS

सर्लाही १६भदाै ०७४/सर्लाहीमा पनी कपाल काट्ने आतंक मचीयकाे छ  । सर्लाही लालबन्दी नगरपालीका  वडा नं १६ परवानीपुरमा गए राती अन्दाजी १७ बर्षीय रिना नाम गरेकी युवती को कपाल काटिएको छ ।

अाफु राती सुत्दा अाफ्नाे कपाल ठीक रहेकाे तर बिहान उठ्दा भने अाफ्नाे  कपाल  काटीएकाे अबस्थामा बेडमा देख्दा अाफुलाइ अचम्म लागेकाे उनले बताइन अाफुलाइ कपाल कस्ले कति बेला कपाल काट्याे भन्ने केही थाहा नभएको उनले बताईन ।

उनी परवानीपुरमा रहेकाे अाफ्नाे दिदीकाे घरमा बस्दै अायकी थीइन । हाल याे घटनाले सर्लाही लालबन्दी नगरपालीका बासी महीलाहरू मा डर छायकाे छ कतै अाफ्नाे पनी कपाल काटीने हाेकी भन्ने डरले महीलाहरू घर बाहीर निस्कन समेत डराउने गरेका छन ।तस्वीरहरु: मेनुका दाहाल सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।