0 COMMENTS

वीरगंज, १६ भदौ०७४ / पर्साको पोखरिया नगरपालिका वार्ड नम्बर ६ सिर्सियाटोल निवासी २८ वर्षिय अनिल चौहानलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान चौहानले एकजना युवतिको घरमा पसेर जबरजस्ती करणी गरेका थिए । उनि जिल्ला अस्पताल पोखरियाको कार्यालय सहायक हुन । इलाका प्रहरी कार्यालय पोखरियाले यसबारेमा अनुसंधान गरीरहेको थाहा हुन आएको छ । पक्राउ परेका चौहान तीनवर्ष अघि पनि बलात्कारको अभियोगमा पक्राउ परेका थिए । त्यतिखेर उनलाई समाजिक दण्ड टाउको मुण्डन गरिएको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।