0 COMMENTS

बनियानी (झापा), १३ भदौ । नेकपा (एमाले) का दुई जनवर्गीय संगठनले बाढीपीडितका लागि रु दुई लाख दुई हजार १११ हस्तान्तरण गरेका छन् ।

बाढीपीडितका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज र जनसांस्कृतिक महासंघले उक्त रकम उपलब्ध गराएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयाे ।एमाले, झापामार्फत राहत वितरणका लागि नगद हस्तान्तरण गरिएको जनसांस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारीले बताउनुभयो ।एमाले केन्द्रीय कमिटीले दुई संगठनलाई झापामा राहत वितरणका लागि जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।