0 COMMENTS

काठमाडौं १२भदाै०७४/ भारतले वस्तु तथा सेवा कर जिएसटी लागू गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वास विपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् ।

एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मूल्य कम देखाएर राजस्व छलेका छन् भने अर्कोथरीले तराईका विभिन्न छोटी भन्सारबाट अवैध रुपमा सामान आयात गरेर राजस्व छलेका छन् । नागरिक दैनिकले समाचार छापेको छ । भारतले जिएसटी लागू गरेपछि वर्षौदेखि चल्दै आएको अनधिकृत ब्यापारमा कमी आउने विश्वास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।