0 COMMENTS

काठमाण्डाै ११भदाै०७४/ गंगबु आवास क्षेत्रबाट प्रहरीले कस्तुरीकाे विना सहितकाे तस्कर पक्राउ गरेकाे छ  ।  दुर्लभ वन्यजन्तुको कस्तुरीको वीना विक्री वितरण गर्ने भनी लिएर हिडिरहेको अवस्थामा काठमाण्डाै महानगरपालीका वडा नं.- २६ गंगबु आवास क्षेत्रबाट  तिन थान कस्तुरीको बिना सहित  जुम्ला शनी गाँउपालिका वडा नं.-५ शनीगाँउ बस्ने मानसिके रावत क्षेत्रीको छोरा बर्ष २२ को प्रकाश रावत क्षेत्री लाइ  प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज बाट खटियकाे टाेलीले अाज पक्राउ गरेकाे छ । पक्राउ परेका निज रावल क्षेत्रीलाइ  आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय, काठमाण्डौं बुझाईएको  छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।