0 COMMENTS

ओमन  ८,भदाै ०७४/ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् ।

रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन् ।यूएईको अलऐनसँग सीमा जोडिएको बुरुएमीमा उनी सात महिनादेखि घरेलु कामदारका रुपमा कार्यरत थिइन् ।बलात्कारपछि उनलाई उपचारका लागि आठ दिनसम्म अस्पतालमा राखिएको थियो । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।