0 COMMENTS

काठमाण्डाै १साउन०७४/ सामाजीक संजाल फेसबुक बाट स्थापीतहुदै भुकम्प पीडीत  जनताहरूकाे पीडामा सकेकाे सहयाेग पुर्याउदै अएकाे   राष्ट्रवादी विकासशील अभियान नेपालले हालै देशमा अाएकाे बाढीपीडीत हरूकाेलागी  पुर्बी तराइ बाट राहत बितरण कार्य शुरूगरेकाे छ ।

 अाज  राष्ट्रवादी विकासशील अभियान नेपालकाे  केन्द्रिय  कार्यालय चाबहिलबाट  पुर्वी नेपालकाे झापा र सप्तरीका बाढी पीडीत हरूकाे लागी राहत प्याकेज स्वरूप अती अाबश्यक सामाग्रीहरू पाल,स्वच्छ खानेपानीकाे लागी पानी फील्टर लगायत अन्य अाबश्यक खाध्य सामाग्री खरिदकालागी नगद  एकलाख  रूपैया  राष्ट्रवादी विकासशील अभियान नेपालका अभीयन्ता तथा सचीवालय संयाेजक कमलराज श्रेष्ठ ले राष्ट्रवादी विकासशील अभियान   नेपालको पुर्व क्षेत्रीय कार्यलयका प्रमुख अभियन्ता कृष्ण ढकाल तथा सप्तरीका अभियन्ता अमीत देव देव लाइ एक कार्यक्रमका साथ हस्तान्तरण गरीएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।