0 COMMENTS

काठमाण्डाै २५साउन०७४/ बर्तमान सरकारमा उपप्रधानमन्त्रीको खोजेको दर्जासहित भाग नपाएका कारण पार्टी अध्यक्ष कमल थापा प्रतिपक्षी नेकपा एमालेतिर लहस्सिएपछि राप्रपा विभाजित हुनु पुगेको छ । यो विभाजनले कमल थापाको राजनीतिक भविष्यलाई चरम सङ्कटमा पुर्याएको छ । आउँदो निर्वाचनपछि थापालाई राजनीतिक परिदृश्यमा देख्न नपार्ईने संकेत यस घट्नाले गरेको छ ।, यो समाचार आजको घट्ना र विचारसाप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।