0 COMMENTS

दोलखा, २४ साउन०७४/ जिल्ला समन्वय समिति दोलखामा नेकपा (एमाले)का समूह विजयी भएका छन् ।समितिको प्रमुखमा डबल पाण्डे र उपप्रमुखमा मनमाया जिरेलले १४ मत प्राप्त गरी विजयी भएका हुन् ।

समितिको आज भएको निर्वाचनमा कूल १८ मतमध्ये एमालेको समूहले १४ र काँग्रेस–माओवादीको गठबन्धनले चार मत प्राप्त गर्नुभएको हो ।यसैगरी समितिका सदस्यमा एमालेका आइपी तामाङ, कमलकुमारी कार्की, गीता पोखरेल, विदुर शर्मा, युवराज घतानी, जितवहादुर श्रेष्ठ र मुरारी शिवाकोटी विजयी हुनुभएका छन् । निर्वाचित पदाधिकारीले आजै पदबहाली गर्नुभएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।