0 COMMENTS

काठमाण्डौँ २४साउन०७४/कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी फुटेपछि पहिलो पटक बसेको बैठकले सरकालाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।राप्रपाबाट अलग्गिएर पशुपतिशम्शेर जबराले राष्टिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।