0 COMMENTS

सप्तरी २२साउन०७४/ सप्तरीको कञ्चनरुप नगरपालिका ९ की १५ बर्षीया बालिका न्यायको खोजीमा सदरमुकाम राजविराजमा भौतारिँदै छिन् ।
उनी गत असार १७ गते बलात्कारमा परेकी हुन् ।बालिकाका अनुसार गत असार १७ गते दिउँसो २ बजेतिर गाईगोरु चराउन घंर नजिकैको सुन्दतरी खोला किनारमा गएका बेला गाउँकै शे थरका दुई किशोरले मुख थुनेर पालैपालो दुष्कर्ष गरेका थिए ।समाचारपत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।