0 COMMENTS

काठमाडौं २१ साउन ०७४/ भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ ।प्राप्त अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहाल बिजयी भएकी छिन् ।

यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।भरतपुर महानगर वडा नम्बर १९ मा पुनः मतदान भएपछि दुई महिना अघि रोकिएको मतगणना गएराति देखि सुरु भएको हो ।उनले एमाले उमेद्बार देवी ज्ञवालीलाई झिनो मतान्तरले पराजित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।